www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडबाट लागुऔषधसहित ‘सञ्जय पीडित’ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरास्थित लेकसाइडको एक होटलबाट लागुऔषधसहित सञ्जय पीडित पक्राउ परेका छन् ।

शुक्रबार एक होटलबाट लागुऔषधसहित सञ्जय पीडित भनिने सञ्जय मुल्मीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । ‘लागुऔषधसहित पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ’ उनले भने ।

Batas

उनको साथबाट झण्डै ३३ सेट लागुऔषध ‘फेनेरागन’ फेला परेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार सञ्जयसँगै उनका केही साथीहरु पनि पक्राउ परेका छन् ।

सञ्जय पीडित विगतमा पनि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका ब्यक्ति हुन् ।

सम्बन्धित न्यूज

पोखरामा गुण्डागर्दी ? फरार ‘सञ्जय पीडित’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.