www.tandavnews.com
Fact ~ In search of truth

१०,२५४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

पाेखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा कोभिडकै कारण १६ जनाको मृत्यु भएको छ ।

यससँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२,००० नाघेको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.