www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेटः ८४५४ संक्रमित थपिए, सक्रिय संक्रमित संख्या ९० हजार नाघ्यो

काठमाडौं ।

२४ घण्टामा देशभर ८४५४ कोभिड १९ संक्रमित थपिएका छन् । २०३५९ जनाको नमूना परीक्षण गर्दा ८४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ४४३३ जना निको भएका छन् ५ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ११ हजार ६७२ जनाको कोभिडबाट निधन भएको छ ।

Batas

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ । निको हुने दर ८९ दशमलव १ प्रतिशत छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.