www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा गठबन्धन विजयी

पोखरा ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निवार्चनको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन कार्यालय गण्डकीले दिएको जानकारी अनुसार गण्डकीमा गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भए । सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।

Batas

महिलातर्फ पन्तले १३ सय ९२ मतभार पाईन् । स्थानिय तहमा कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मत १६ सय ९२ हुन आउँछ । उनले कुल मत ३ हजार ८४ ल्याएर विजयी भएकी छन् । भुवन सुनारले ३ हजार ४८ मतभार ल्याए भने आलेले ३ हजार ९६ मतभार ल्याए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.