www.tandavnews.com
Fact ~ In search of truth

१२ तस्बिरमा हेर्नुहोस् ! हिउँ ओढेको घान्द्रुक

पोखरा
ताण्डव न्यूज ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुक आसपासमा हिमपात भएको छ । पछिल्लो समय हिमाली भेगमा हिमपात लम्जुङ, म्याग्दीसँगै कास्कीको विभिन्न पर्यटकीय गन्तव्य मानिने गाउँहरुमा हिमपात भएको हो । घान्द्रुकसँगै टाढापानी लगायतका स्थामा बाक्लो मात्रामा हिमपात भएको युवा तथा पर्यटन व्यवसायी अमृत लामा गुरुङले जानकारी दिए ।

उनका अनुसार अन्नपूर्ण पदमार्गमा पर्ने छोम्रोङ, टाढापानी, बनठाँटी, देउराली, मल्डे, दोबाटो, उरी लगायतका स्थानमा बाक्लो मात्रामा हिउँ परेको छ । हिउँ परेपछि पर्यटन व्यवसायीहरुले हिउँसँग पिरती साट्न पर्यटकलाई निम्तो समेत दिएका छन् ।

Batas

तस्बिर: अमृत गुरुङ

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.