www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद निर्णयः स्थानीय निर्वाचन वैशाख ३० गते

काठमाडौं ।

मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको बैठकले वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचन गर्ने निर्णय गरेकाे हाे ।

सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.