www.tandavnews.com
Fact ~ In search of truth

र्‍यापर ‘लाउरे’ रिहा

पोेखरा
ताण्डव न्यूज ।

लागुऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ लाउरे रिहा भएका छन् । गत पुष १४ गते बेलुकी ७ बजे पोखराको जाल्पारोडबाट कास्की प्रहरीले उनिसहित ४ जनालाइ लागुऔषध ‘ब्राउन सुगर’सहित पक्राउ गरेको थियो ।

र्‍यापर लाउरेलाइ कास्की जिल्ला अदालतले ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.