www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ कलाकार जयनन्द लामाको निधन

काठमाडौं।

वरिष्ठ लोक सर्जक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हाे ।

लामाले गाएका ‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो’ लगायतका गीत चर्चित छन्। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

Batas

उनले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.