www.tandavnews.com
Fact ~ In search of truth

‘पुर्ण बिक्रम शाह’विरुद्ध तनहुँमा बलात्कारको जाहेरी दर्ता

पोखरा ।

बलात्कारको अभियोगमा अभिनेता पुर्ण बिक्रम शाह उर्फ पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । नाबालिग गायिकामाथि जर्बजस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता तनहुँ प्रहरीले जनाएको छ ।

बालिकाको परिवारले तनहुँ आएर जाहेरी दिएको प्रहरीले जनाएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.