www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे-५ मा तरुण दलको रक्तदान सम्पन्न

पोखरा ।

नेपाल तरुण दल माछापुच्छ्रे गाउँपालिका-५ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ ।

माछापुच्छ्रे-५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य खुशिमान गुरुङले इन्दिरा दहाललाई ब्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरिएको थियो ।

Batas

प्रदेश निर्वाचन क्षेत्र ३ (क) का सचिवव गङ्गा बहादुर गुरुङले रिभानमा हिलो पटक तरुण दलद्वारा रक्तदान कार्यक्रम आयोजना भएको बताए ।

नेपाल तरुण दल माछापुच्छ्रे गाउँपालिका वडा कार्यसमिति ५ रिभानका अध्यक्ष युवराज गुरुङ (योगेन्द्र)को अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सचीव तेज प्रसाद पौडेलले गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.