www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका उर्जामन्त्री आचार्यको गाडी दुर्घटना

दमौली ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको गाडी दुर्घटनामा परेको छ । आज बिहान पोखरा फर्कदैँ गर्दा सुगम पेट्रोल पम्प अगाडि एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा गाडी पोलमा ठोक्किएको हो ।

मोटरसाइकल र गाडीमा सवार सबै सकुशल छन् ।

Batas

तस्बिर: कृष्ण न्यौपाने/रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.