www.tandavnews.com
Fact ~ In search of truth

पोखराका पूर्व मयेर कार्कीको निधन

पोखरा
पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको सोमबार निधन भएको छ ।

९८ वर्षीय कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा निधन भएको हो । उनको केही दिनदेखि स्वास्थ्यमा खराबी आएको थियो । पोखरा नगर पञ्चायतको नेतृत्व गरेका कार्कीको मध्यकालिन ग्रामिण पोखरालाई आधुनिक युगमा पुर्‍याउन योगदान रहेको छ । कार्की आधुनिक पोखराका नायकका नामले परिचित छन् ।
उनका चार छोरा र आठ छोरी छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.