www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु द्धारा निबन्ध लेखन प्रतियोगिता आयोजना

पाेखरा।
अनेरास्ववियु पोखरा महनागर कमिटिले समृद्ध पोखरा सम्मभावना र चुनौती बिषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ। यहि चैत ७ देखि १७ गते सम्म अनलाइन मार्फत प्रतियोगिता आयोजना गरिएको महानगर कमिटिका अध्यक्ष दुर्गा लामिछानेले जानकारी दिए।

प्रतियोगितामा १६ देखि ३५ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन सक्ने छन् । पोखरा समृदिको परिकल्पनालाई सहाकार पार्न युवाहरुको तर्फ बाट सुझाव संकलन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लामिछानेले बताए ।

प्रतियोगितामा सहभागिले ब्यक्त गरेका उत्कृष्ट विचारलाई पार्टीले सुझावको रुपमा लिने उनले बताए । यो प्रतियोगिता aanfsupkrmetropolitan33@मार्फत पठाउनु पर्ने छ। प्रतियोगिताको प्रथम पुरस्कार ८०००, दितिय पुरस्कार ६००० र तेस्रो पुरस्कार ४००० रहेको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.