www.tandavnews.com
Fact ~ In search of truth

मनैमा मायाको बोलि गित सार्बजानिक

पाेखरा।
ताण्डव न्युज ।
मनैमा मायाको बोली छ’ बोलको लोक दोहोरी गीत भावना म्युजीक सोलुसन युट्युब च्यानलमार्फत बजारमा आएको छ । चर्चित सर्जक दिपक अधिकारीको शब्द सिर्जना रहेको उक्त गितमा, सन्तोष सुबेदीको संगीत रहेको छ । पार्वती जिसी र बृहस्पति रेग्मीको आवाज समावेश रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीतको बारेमा जानकारी दिँदै गीतकार दिपक अधिकारीले भिडियो उत्कृष्ट बनेको बताए। भिडियोको निर्देशन होम गरुङ्गले गरेका हुन् । गीतको मर्म अनुरुप भिडियोलाई मौलिक पन दिन खोजेको गरुङ्गले बताए । सुन्दरनगरी पोखरामा छायांकन गरिएको उक्त भिडियोमा सन्तोष सुबेदी, दिब्या न्यौपान लगायतको अभिनय रहेको छ । दुर्गा पौडेलले खिचेको भिडियोको सम्पादन नविन घतीर् मगरले गरेका हुन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.