www.tandavnews.com
Fact ~ In search of truth

सभागृह चोकमा सवारी दुर्घटना, १८ वर्षीया अन्जनाको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा-८ सभागृह चोकमा सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ४ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखरा-१५ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

Batas

ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकका चालक र सहचालक प्रहरी नियन्त्रणमा छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.