www.tandavnews.com
Fact ~ In search of truth

अमरसिंह चोकमा माइक्रोको ठक्करबाट विद्युत पोलमा क्षति, फेवा फिडर ३ बजेसम्म अवरुद्ध रहने

पोखरा
ताण्डव न्यूज ।

पोखरास्थित अमरसिंह चोकमा माइक्रोको ठक्करबाट विद्युत पोलमा क्षति भएको छ । क्षतिका कारण फेवा फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पोेखरा वितरण केन्द्रले जनाएको हो ।

वितरण केन्द्रले एक सूचना जारी गर्दै भनेको छ ‘अमरसिंह चोकमा माइक्रोको ठक्करबाट पोलमा क्षति पुगेको हुँदा फेवा फिडर अन्तर्गतका स्थानमा मर्मत कार्य सम्पन्न नहुन्जेल लाईन अवरुद्ध हुने व्यहोरा जानकारी गराउदछौेँ । मर्मत कार्य सम्पन्न नहुन्जेल (करिब दिउसो ३ बजेसम्म) धैर्य गरिदिनुहुन अनुरोध गरिन्छ ।’

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.