www.tandavnews.com
Fact ~ In search of truth

कास्की कांग्रेस कार्यालयमा महानगर समितिले ताला ठोक्यो

पोखरा
ताण्डव न्यूज ।

केन्द्रको निर्णय अमान्य रहेको भन्दै नेपाली कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । कार्यकर्ता भावना विपरीत निर्णय भएको जनाउँदै महानगर समितिले बुधबार बिहान चिप्लेढुङ्गास्थित  जिल्ला पार्टी कार्यालयमा ताला लगाएको हो ।

सभापति शेरबहादुर देउवाले गठबन्धनबाट पोखराको मेयर नेकपा (एस)लाई दिने निर्णयपछि यहाँका कार्यकर्ता आक्रोशित भएका छन् ।

Batas

पोखरा महानगर समितिले जिल्लालाई बुझाएको ध्यानाकर्षण पत्र

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.