www.tandavnews.com
Fact ~ In search of truth

जेसीज सप्ताह वैशाख ९ गतेदेखी

सन्देश कोइराला
पोखरा, ताण्डव न्यूज ।

पोखरा लेडी जेसीजले जेसीज सप्ताह आयोजना गर्ने भएको छ । यही वैशाख ९ गतेदेखी १५ गतेसम्म पोखरामा जेसीज सप्ताह २०२२ आयोजना हुने भएको हो ।

सप्ताहव्यापी कार्यक्रमबारे बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । सात दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिन उत्प्रेरणा तालिम, दोस्रो दिन निशुल्क स्वास्थ्य शिविर, तेस्रो,चौँथो र पाचौँ दिन सिपमुलक तालिम,छैठौँ दिन उद्घोषण तालिम र अन्तिम दिन अशक्त तथा असाहायलार्इ आवश्यक सामाग्री तथा खाद्यान्न वितरण गरिने आयोजकले जनाएको छ ।

Batas

युवा वर्गको सामाजिक रूपान्तरणका लागि सक्रिय भुमिका प्रस्तुत गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.