www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा: मेयरमा प्रदेश सांसद थापा र पहारी ‘रिङ आउट’

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेले गण्डकी प्रदेशका सांसदलाई मेयरको उम्मेदवार नबनाउने भएको छ ।

एमालेको आज (बिहिबार) बसेको सचिवालय बैठकले सरकार गठनको सम्भावनालाई हेरेर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नदिने भएको हो । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था छ।

Batas

नेकपा एमालेबाट पोखरा महानगरको मेयरमा सिफारिस १२ जनामध्ये कृष्ण थापा र राजीव पहारी प्रदेश सभा सदस्य हुन् ।

बैठकले गण्डकीसँगै लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.