www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका काँग्रेस नेता भट्टराईद्धारा पार्टी परित्याग

रमेश गाैतम
पाेखरा /ताण्डव न्यूज।

नेपाली कांग्रेसका महासमिति सदस्य महेश्वर भट्टराईले पार्टी परित्याग गरेका छन् । आज एक विज्ञाप्ती जारि गर्दै पाटीको सधारण सदस्य समेत नरहने गरि पार्टी छाडेको बताएका हुन्।

पार्टीमा लामो समय देखि दुख गरेका, ईमान्दार र निष्ठावान कार्यक्रतालाई पाखा लगाउदै, आफू निकटका आर्थिक चलखेल गर्न सक्ने ब्यक्तीहरुलाई पाटीको मुल्य र मान्यता विपरित टिकट प्रदान गरिएको घटनाले सम्पूर्ण ईमान्दार र निष्ठावान कार्यक्रताको मनोवल गिरेको छ । आर्थिक चलखेल र चरम गुठबन्दीको आधारमा टिकट वितरण गरिएको र यस घट्नाले पार्टीमा न्याय मरेको भन्दै साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको छु” विज्ञाप्तीमा भनिएको छ।

Batas

नेपाली कांग्रेसको तर्फबाट शुक्लागण्डकी नगरपालिको मेयर पदका आकांक्षी रहेका भट्टराईलाई पाटीले टिकट नदिए पछि सोमबार मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.