www.tandavnews.com
Fact ~ In search of truth

१३ तस्बिरमा हेर्नुहोस् ! एमाले पोखरा-१३ को घरदैलो माहौल

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमाले पोेखरा-१३ले आज वडाका विभिन्न स्थानमा मतदाता भेटघाट गरेको छ । उम्मेदवारहरुसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितीमा वडाका विभिन्न टोलमा मतदाता भेटघाट गरिएको हो ।

Batas

घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जितको शुभकामना दिए । बिहान ८ बजेदेखि सुरु गरिएको भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिती थियो ।

पोखरा-१३मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा बसन्त बराल‘राजु’, खुला महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा नीलकण्ठ सिग्देल र अमजत अलिमिया उम्मेदवार छन् ।

तस्बिर: माधव भुसाल

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.