www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको मादी गाउँपालिकाकाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

पाेखरा।

कास्कीको मादी गाउँपालिकामा कांग्रेसका देविजंग गुरुङ्ग अध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गरुङ्गले ६५८४ मत ल्याई विजय भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका शिव बहादुर गुरुङ्ग(महेन्द«) ले ५७५० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनलाई पछि पार्दै एमालेकी कल्पना गुरुङ्ग ५८२८ मत प्राप्त गरि विजयी भएकी छन् । गठबन्धनको तर्फ बाट उम्मेदवार रहेका लाल बहादुर गुरुङ्गले ५६१६ मत प्राप्त गरेका छन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.