www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धनलाई हराउदैँ, भट्टराई अध्यक्षमा निर्वाचित

रमेश गाैतम
पाेखरा ,ताणडव न्यूज।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर ११ को अध्यक्षमा शालिकराम भट्टराई निर्वाचित भएका छन् ।

गठबन्धन लाई १५८ मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा विजयी भएका हुन् । भट्टराईले १ हजार ३८ मत प्राप्त गरेका थिए, उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार थमन आलेले ८ सय ८० मत प्राप्त गरे ।

वडामा एमाले बाट दलित महिला सदस्यमा संगिता वि.क र खुल्ला महिला सदस्यमा डोलमाय गुरुङ्ग निर्वाचित भएका छन् ।
त्यस्तै, गठबन्धनका तर्फ बाट खुल्ला वडा सदस्यमा खिमलाल भण्डारी(राजु) र गिर बहादुर थापा विजयी भएका हुन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.