www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२१ का अध्यक्ष खगराजले ५ वर्षको निर्णय पाना समेत गनेर बुझाए

रमेश गाैतम
पाेखरा,ताण्डव न्यूज।

करिब दुई दशक पछि भएको स्थानिय तहको निर्वाचनको ५ वर्ष कार्यकाल सकिएको छ । पोखरा– २१ का अध्यक्ष खगराज आचार्यले आफ्नो कार्यकालमा भएका निर्णयहरुको सम्पूर्ण पानाहरु गनेर कार्यकालको अन्तिम बैठकमा बुझाएका छन् ।

आज ५ वर्ष कार्यकालको अन्तिम बैठकमा, पोखरा –२१ को सर्वाङ्गिण विकास, सेवा प्रवाह र अन्य कार्यहरु गर्दा सहयोग, समन्वय गर्ने सम्पूर्ण राजनितिक दल, टोल विकास समिति, कर्मचारीहरु लगाएतलाई धन्यवाद दिएका छन् ।

Batas

साथै नयाँ आउने जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना पनि ब्यक्त गरेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.