www.tandavnews.com
Fact ~ In search of truth

हबाइ दुर्घटनाप्रती एमाले गण्डकीद्वारा दु:ख ब्यक्त

पाेखरा।
ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले हिजो भएको जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त गरेको छ।
 एमाले गण्डकी प्रदेश कमिटीले  सोमबार   एक शोक बिज्ञपति जारी गर्दै दुर्घटनामा निधन हुने सम्पुर्णमा श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बिह्वल परिबारमा  हार्दिक समबेदना प्रकट गरेको छ ।
Batas
अध्यक्ष नबराज शर्माद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा हिजो बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N- AET.DHC-6 ट्विनअटर विमान मुस्ताङको थासाङ गाउपालिका वडा न २ स्थित मानापाथी हिमालको फेदि सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दल सहित सबार सम्पुर्ण यात्रुहरूको दु:खद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ।
बिज्ञप्तीमा यस्ता खाले हवाइ दुर्घटनाले नेपालको हवाइ क्षेत्रको सुरक्षा र बिश्वस्नियतामा  चुनौती खडा गरेको भन्दै नेपाल सरकार  र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.