www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकीको कार्यापालिकामा एमालेकाे प्यानलै विजयी

रमेश गाैतम
पाेखरा। 

तनहुँकाे शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेको प्यानलै विजय भएको छ । बिहीबार भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल नै विजय भएको हो ।

महिला सदस्यमा डोलमाया गुरुङ, रिता नेपाली, शारदा लम्साल, सीतादेवी तिमिल्सिना, सुनित सुनार वि.क निर्वाचित भएका छन् । दलित अल्पसंख्यक तर्फ खिम ब.कुमाल, विमल जि.सी. (भुजेल) र सन्तोष वि.क. निर्वाचित भएका छन् । निर्वाचित सबैले समान ३५ मत प्राप्त गरेका थिए । आज भएको निर्वाचनमा ६३ मत खसेको थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.