www.tandavnews.com
Fact ~ In search of truth

लोक दोहोरी गीत “फूलमाला गाँसेको” सार्वजनिक

पाेखरा।
लोक दोहोरी गीत “फूलमाला गाँसेको” सार्वजनिक भएको छ । नारायण न्यौपाने र सुुनिता बुढा क्षेत्रीको आवाज रहेको, गीतमा लय/शब्द शिव हमाल र संगीत समायोजन विश्वास नेपालको रहेको छ ।

गणेश सापकोटाले छायाँकन गरेको उक्त गीतमा, नारायण न्यैापाने र अनु पराजुलिको अभिनय रहेको छ । भिडियोको निर्देशन होम गुरुङ्ले गरेका हुन भने सम्पादन सुवास अमगाई गरेका हुन् । उक्त गीत नारायण न्यैापाने युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.