www.tandavnews.com
Fact ~ In search of truth

‘क्यानडा डे’मा पुरुषाेत्तम न्यौपानेसहितका कलाकारको सांगीतिक साँझ

क्यानडा ।

क्यानडा डेको अवसरमा बरिष्ठ लोकदोहोरी गायक पुरुषेत्तम न्यौपानेसहितका कलाकारले प्रस्तुती दिने भएका छन् । यहि जुलाई १ मा न्यौपानेसहित देविका केसी र रिता बुर्लाकोटीले क्यानडामा रहेका नेपालीहरु माझ सांगीतिक प्रस्तुती दिने भएका हुन् ।

क्यानडाको मिसिसगा स्थित पर्ल बैंक्वेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । माउण्ट एभरेष्ट टिभी र रेडियो माउण्ट एभरेष्ट क्यानडाको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.