www.tandavnews.com
Fact ~ In search of truth

भारतीय दुतवास पोखरामा ८औँ अन्तराष्ट्रिय योग दिवस

पाेखरा।
८औँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा भारतीय दुतवासको पेन्सन बितरण कार्यलय पोखरामा विभिन्न कार्यक्रम गरि योग दिवस मनाईएको छ ।

भारतिय राजदुतावासकाे पोखरा पेन्सन बितरण कार्यालयमा ७५ आजादिको अमृत महोत्सव कार्यक्रम र ८औँ अन्तरास्ट्रिय योग दिवसको अवसरमा योग शिविरको आयोजना गरिएको थियाे। कार्यक्रममा भारतिय पेन्सन क्यामका कर्मचारी र परिवारका सदस्यहरु सहभगि रहेकाे उक्त कार्यक्रमको सुरुवात भारतीय पेन्सन क्यामका कार्यालय प्रमुख कर्नल शशांक त्रिपाठीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल पतान्जली योग समितिका गण्डकी प्रदेश प्रभारी योग गुरु दिपक राज सिग्देल र पोखरा नगरपालिका संयोजक मिठु शर्माले गरेका थिए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.