www.tandavnews.com
Fact ~ In search of truth

धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प

पोखरा
ताण्डव न्यूज ।

कास्कीको धम्पूस केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ३ः५६ बजे धम्पुस केन्दूबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.