www.tandavnews.com
Fact ~ In search of truth

२० वर्ष पुगेका सार्वजनिक सवारी जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन

पोखरा
ताण्डव न्यूज ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २० वर्ष पुगेका सार्वजनिक सवारी साधन संचालन नगर्न निर्देशन दिएको छ । सो अवधि नाघेका सवारी संचालनमा रहेको पाइए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।

यातायात कार्यालयले प्रदश ट्राफिक प्रहरी कार्यालय, गण्डकी र जिल्लाका कार्यालयहरुलाई पत्र मार्फत भनेको छ‘उत्पादनको मितिले २० वर्ष नाघेका सार्वजनिक सवारी संचालनमा रहेको पाइएमा जफत गरी कारबाहीका लागि कार्यालयमा सिफारिस पठाइदिनु ।’

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.