www.tandavnews.com
Fact ~ In search of truth

राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता

नेपालगञ्ज।

बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका–५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट बेपत्ता भएका हुन् । बेपत्ता भएलगत्तै उनको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

रासस

—–

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.