www.tandavnews.com
Fact ~ In search of truth

श्रीलङ्कामा राष्ट्रपतिको चुनाव हुँदै

काठमाडौं ।

विषम आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्काको संसदमा मतदान मार्फत नयाँ राष्ट्रपति चयन गर्ने कार्यक्रम रहेको छ ।

श्रीलङ्काका हालका प्रधानमन्त्री रनिल विक्रमासिंहेलाई सत्तारुढ पार्टीले आफ्नो उम्मेदवार बनाएको छ । तर प्रदर्शनकारीले पूर्व राष्ट्रपति गोटाभया राजपाक्षे सहित प्रधानमन्त्री विक्रमासिंहेको पनि राजीनामा मागेका थिए ।

Batas

प्रतिपक्षी पार्टीले डुल्लास अलापपेरुमालाई आफ्नो उम्मेदवार बनाएको छ ।

आजको मतदानबाट चुनिने राष्ट्रपतिले सन् २०२५को नोभेम्बर महिना सम्म देश चलाउने छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.