www.tandavnews.com
Fact ~ In search of truth

एकै दिन थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।

आज देशभरि थप४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ५ सय ६९ नमुनाको परिक्षण गर्दा ४ सय ३५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Batas

आज  ५६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो समय लगातार कोरोना संक्रमण बढ्दा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।

आज २ हजार ५ सय ३७ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.