www.tandavnews.com
Fact ~ In search of truth

साह्रै माया लाउनीमा सुमन र पावर्तीको ठुम्का ।

पाेखरा।

सदावहार चर्चित गायिका देवी घर्ती मगर र मीठो स्वरका धनी गायक राजन कार्कीको स्वरमा ‘राम्री मान्छे, साह्रै माया लाउनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । राजन कार्कीकाे आफ्नै लय र शब्द रहेको तीज गीत सार्वजनिक भएको हाे ।

गुरु आमा फिल्मसकी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोमा मोडलिङतर्फ पनि उचाईं लिँदै गरेका गायक सुमन केसी र मोडल पार्वती केसीले कम्मर मर्काएका छन् । सुमन आफूँ पनि मीठो स्वरका धनी छन् । उनले वर्षेनी तीज गीतहरुमा मोडलिङ गर्दै आएका छन् ।

Batas

यस तीज गीतको भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.