www.tandavnews.com
Fact ~ In search of truth

८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ ।
देशभर आज ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ६ सय ८५ नमूनाको पिसिआर परीक्षण गर्दा  ६ सय ३२ र २ हजार २ सय २४ नमूनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ६४ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ ।

Batas

यस्तै आज ३३ हजार १ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.