www.tandavnews.com
Fact ~ In search of truth

मदन पुरस्कारका लागि आठ पुस्तक छनाैट

पाेखरा
ताण्डव न्यूज।
मदन पुरस्कार गुठीले “मदन पुरस्कार–२०७८”का लागि आठ पुस्तक छनाैट गरेको छ ।
गुठीलाई दुई सय ९९ पुस्तक प्राप्त भएकोमा श्रेष्ठ सूची तयार गर्न गठीत समितिले आठ पुस्तकको नाम गुठीलाई उपलब्ध गराएको हो ।

छनौट भएका पुस्तकहरुमा डा.नवराज लम्सालकोे अग्नि, डा.दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पोडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको ब्युप्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा र पद्यसुन्दर जोशीको हिति प्रणाली रहेका छन् । यी मध्ये एक कृतिलाई उत्कृष्ट छनाैट गरी पुरस्कार प्रदान गरिने छ

 

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.