www.tandavnews.com
Fact ~ In search of truth

११ तस्बिरमा हेर्नुहोस् ! पोखरामा सरकारविरुद्ध नेकपा (एमाले)काे जनसंगठनहरुको प्रदर्शन

पोखरा
ताण्डव न्यूज ।

सरकारको विरोधमा नेकपा (एमाले)का कार्यकर्ताहरुले आज पोखरामा विरोध प्रदर्शन गरेका छन् । वर्तमान सरकारकै कारण महँगी, भ्रष्टाचार र कुशासन बढेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

जनसंगठन परिचालन संयन्त्र, नेकपा (एमाले) कास्कीको आयोजना आयोजित जनप्रदर्शन सभागृह चोकबाट सुरु भई सृजनाचोक हुँदै शहिद चोकमा पुगेका कोणसभामा परिणत भएको थियो ।

Batas

तस्बिरमा हेरौँ जनप्रदर्शन :

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.