www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट एकै दिन ५ जनाको मृत्यु, थप ८ सय १५ संक्रमित

काठमाडौँ ।

देशभरि आज कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

४ हजार ५ सय ३४ नमुनाको परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणलाई जितेर आज ४ सय ७६ जना घर फर्किएका छन् ।

कोरोना संक्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.