www.tandavnews.com
Fact ~ In search of truth

एमाले कास्की इन्चार्जको जिम्मेवारी कृष्ण थापालाई

पोखरा ।

नेकपा एमालेले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्कीको इन्चार्जको जिम्मेवारी दिएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै थापालाई इन्चार्ज बनाएको हो ।

madi
machhapuchre

यसअघि केन्द्रीय सदस्य भीम कार्की एमाले कास्कीको इन्चार्ज थिए । कार्कीलाई कास्की इन्चार्जबाट हटाएर भूमि व्यवस्था विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.