www.tandavnews.com
Fact ~ In search of truth

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको आजको बैठकमा निर्वाचन केन्द्रित छलफल हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा निर्वाचन घोषणापत्र तयार गर्ने, उम्मेदवारी छनोटको मापदण्ड बनाउने, केन्द्रिय कमिटी बैठकमा लैजान प्रतिवेदन तयार गर्ने लगायतका कार्यसूची रहेको छ ।

Batas

नेकपा एमालेले भदौ ९ गते पोलिटब्युरो बैठक, १० र ११ गते केन्द्रिय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.