www.tandavnews.com
Fact ~ In search of truth

भूमिगत तलालाई पार्किङको रुपमा प्रयोग गर्न पोखरा महानगरपालिकाको आग्रह

पोखरा।
पोखरा महानगरपालिकाले भूमिगत तलालाई पार्किङको रुपमा प्रयोग गर्न आग्रह गरेको छ । नगर क्षेत्रभित्र पार्किङ प्रयोजनकालागि नक्सा स्वीकृत गरि अन्य ब्यवसाय गरेका घरधनिहरुलाई पार्किङकै रुपमा प्रयोग गर्ने महानगरले आग्रह गरेको हो ।

पार्किङको स्वीकृत लिएर अन्य ब्यवसाय सञ्चालन गरिरहेका घरधनिहरुलाई भूमिगत तला खालि गर्न आइतबार ३५ दिने सूचना जारि गरेको छ ।

 

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.