www.tandavnews.com
Fact ~ In search of truth

रिचमण्ड फेलोसिप पोखराको नवनिर्मित परामर्श कक्ष उद्घाटन

पोखरा।
रिचमण्ड फेलोसिप पोखराको नवनिर्मित परामर्श कक्षको उद्घाटन गरिएको छ । पोखरा ११ काहुँस्थित संस्था प्राङ्गणमा आज एक समारोहकाबिच नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेशका कानून तथा स्थानिय मामिला मन्त्री बिन्दु कुमार थापाले भवन उद्घाटन गरे । संस्थाले हालसम्म गरेका कार्यहरु अत्यन्तै सह्रानिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरताका लागि शुभकामना दिए ।

संस्थाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा पोखरा–११का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारी, सामादुयिक केन्द्रका प्रतिनिधि र विभिन्न टोल विकास समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.