www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल

पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनले पौडेल नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

परिवारको उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’, सचिव डा चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक डा शरण आँसु, संगीत संयोजक एम डि काफ्ले, कला संयोजक उमेद पौडेल, सदस्यमा हसिना बस्नेत, शिव संकल्प, दीपेन्द्र थापा, प्रकाश आचार्य, मिलन गिरी छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.