www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा तपाइको क्षेत्रबाट एमालेले यि उम्मेदवार उठाउँदैछ

पोखरा ।

नेकपा (एमाले)ले गण्डकी प्रदेशका लागि उम्मेदवारहरु टुङ्ग्याएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यका यहि मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु टुङ्गीएका हुन् ।

यि हुन् गण्डकीमा एमालेका उम्मेदवारहरुः

Batas

कास्की-१

प्रतिनिधि सभा
मनबहादुर गुरुङ

प्रदेश सभा
खगराज अधिकारी र श्यामराज गुरुङ

कास्की-२

प्रतिनिधि सभा
बिद्या भट्टराई

प्रदेश सभा
भिम कार्की र मिना गुरुङ

कास्की-३

प्रतिनिधि सभा
दामोदर बैरागी

प्रदेश सभा
गणेशमान गुरुङ र राजिब पहारी

मनाङ

प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ

प्रदेश सभा टुंगो लाग्न बाँकी

लमजुङ

प्रतिनिधि सभा
पृथ्वी सुब्बा गुरुङ

प्रदेश सभा
कृष्ण अधिकारी र जमिन्द्रमान घले

मुस्ताङ

प्रतिनिधि सभा
प्रेम तुलाचन

प्रदेश सभा
चन्द्रमोहन गौचन र इन्द्रधारा बिष्ट

बागलुङ-१

प्रतिनिधि सभा
सुर्य पाठक

प्रदेश सभा
हिरा केसी र नवराज पौडेल

बागलुङ-२

प्रतिनिधि सभा
मन्जु चालिसे

प्रदेश सभा
प्रकाश घर्ति र लक्ष्मण पुन

नवलपुर-१

प्रतिनिधि सभा
कृष्ण पौडेल

प्रदेश सभा
रविन्द्र अधिकारी र रोसन गाहा मगर

नवलपुर-२

प्रतिनिधि सभा
तिलक महत

प्रदेश सभा
पद्मा बिसि र लक्ष्मण पाण्डे

तनहुँ-१

प्रतिनिधि सभा
एक बहादुर राना

प्रदेश सभा
राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ

तनहुँ-२

प्रतिनिधि सभा
किरण गुरुङ

प्रदेश सभा
केदार सिग्देल र श्यामराजा महत

गोर्खा-१

प्रतिनिधि सभा
राम शरण बस्नेत

प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट

गोरखा-२

प्रतिनिधि सभा
अबुदुस मिया

प्रदेश सभा
राजु राना र बसन्त गुरुङ

स्याङ्जा-१

प्रतिनिधि सभा
नारायण मरासिनी

प्रदेश सभा
मिन प्रसाद गुरुङ र सुधिर पौडेल

स्याङ्जा-२

प्रतिनिधि सभा
पद्मा अर्याल

पर्वत

प्रतिनिधि सभा
पदम गिरी

प्रदेश सभा

भक्त कुवँर र मित्रलाल शर्मा

म्याग्दी

प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ

प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केसी

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.