www.tandavnews.com
Fact ~ In search of truth

उम्मेद्वार भट्टराईलाई डेङ्गु संक्रमण

पोखरा
ताण्डव न्यूज ।

नेकपा (एमाले) नेतृ एवं प्रतिनिधि सभा सदस्य उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई डेङ्गु संक्रमण पुष्टि भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कास्की क्षेत्र नं २ की उम्मेद्वार हुन् ।

स्वास्थ्यमा केही असहजता भएपछि आज परिक्षण गराउँदा डेङ्गु संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले ताण्डव न्यूजलाई जानकारी दियो । स्वास्थ्य अवस्थामा केही असहजता भएकाले केही दिन ‘रेस्ट’मा बस्ने स्रोतको भनाई छ ।

Batas

उनि यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधि सभाका लागि भारी मतले विजयी भएकी थिइन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.