काठमाडौँ ।
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्प गएको हो । भूकम्पको धक्का रामेछाप, धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ ।
भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.