www.tandavnews.com
Fact ~ In search of truth

गोरखा नगरपालिका-५ का वडा अध्यक्षको निधन

गोरखा ।

गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस भएका रानाको उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो ।

वडाध्यक्ष रानामगर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनकाे मृत्युको कारण भने खुल्न बाँकी छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.