www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहोस् ! वालिङ नगरपालिकामा पद्मा अर्यालका ‘२१२’ काम

स्याङ्जा ।

देशकाे चुच्चे नक्सा जारी गरेपछि उनको चर्चा थप चुलियो । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री भएकै बेला देशकै शिर उचो बनाउने उक्त कार्य गरेकि थिइन् पद्मा अर्यालले ।

प्रष्ट वक्ता र बोल्ड छविकै कारण पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी दियो । नेकपा(एमाले) केन्द्रिय कमिटिमा सचिवको जिम्मेवारी सम्हालीरहेकी अर्याल आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट उम्मेदवार छिन् । यसअघिको निर्वाचनमा पनि उनले सोही क्षेत्रबाट सानदार जित हासिल गरेकी थिइन् ।

Batas

जनतामाझ ०७४ को निर्वाचनका बेला गरेका अधिकांश प्रतिबद्धतालाई कार्यान्वयन गरेकै कारण स्याङ्जाका स्थानीय उनलाई दोहोर्याउने मुडमा छन् । ‘मर्निङ सोज द डे’ भनिएजस्तै उनलाई यसअघि जिताएका स्याङ्जावासी उनको काममा सन्तुष्ट देखिन्छन् । आफ्नो निर्वाचन क्षेत्रमा बलबुँताले भ्याएसम्म विकासको लागि अर्यालले गरेको पहल स्याङ्जा पुग्दा प्रष्ट हुन्छ ।

०७४ को निर्वाचनपछि उनले स्याङ्जा २ स्थित वालिङ नगरपालिकामा के-के गरिन् ? अर्यालले गरेका ‘२१२’ कार्यहरु हामीले यहाँ प्रस्तुत गरेका छौँः

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.