www.tandavnews.com
Fact ~ In search of truth

भोलि बिहान १० बजे पाेखरा सभागृह आउँदै एमाले अध्यक्ष ओली

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता तथा शुभचिन्तकबिचकाृ भेला सोमबार बिहान १० बजे हुने भएको छ । विशेष कारण १ बजे भनिएको कार्यक्रम बिहान १० बजे सारिएको एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।

कात्तिक २१ गते सोमबार(भोलि) सभागृहमा हुने कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । उक्त भेलामा कास्कीका सम्पूर्ण जनतालाई निमन्त्रणा गरिएको कावा अध्यक्ष अधिकारीले बताए ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.